खयरथान र बराह शिखर हिमाल (तस्बिर)

सोमबार, २६ साउन २०८२, १३ : ५६

काठमाडौं- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको धार्मिकस्थल खयरथान र शिरमा रहेको बराह शिखर हिमालको चुचुरो । समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाईमा रहेको खयरथान र खयरभारानी (खयरबाराही) ताल धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छ ।

 
सोमबार, २६ साउन २०८२, १३ : ५६

प्रतिक्रिया