काठमाडौं- काभ्रेपलान्चोक जिल्लाको कुशादेवी, लप्सेटारमा रहेको कृष्ण मन्दिरमा आज कृष्ण जन्माष्टमीको दिन राधाको मूर्तिमा प्राण प्रतिष्ठा गरिएको छ । साथै विविध भजनसहित भव्यताका साथ कृष्ण जन्माष्टमी मनाइँदैछ ।
प्रतिक्रिया