तस्बिरः सुशीलबाबु थकाली/रासस
काठमाडौं- मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा फलेको रैथाने रेड डेलिसियस स्याउ । शीतोष्ण बागवानीमा सबैभन्दा स्वादिलो रेड डेलिसियस, गोल्डेन डेलिसियस, रोयल डेलिसियस र रिचा रेड डेलिसियस लगायत चार दर्जन भन्दाबढी जातका स्याउ रहेका छन् भने पछिल्लो केही वर्ष यता उच्च घनत्वमा उत्पादन हुने हाइडेन्सिटी स्याउ पनि लगाइएको छ ।
प्रतिक्रिया