नाडा अटो शो सुरु, प्रधानमन्त्री ओलीले गरे उद्घाटन (तस्बिरहरु)

मंगलबार, ०३ भदौ २०८२, १२ : ४२

काठमाडौं- नाडा अटो शो(२०२५ सुरु भएको छ । मंगलबार काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा नाडा अटो शोको यो वर्षको संस्करण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शोको उद्घाटन गरेका छन् ।

 
 
मंगलबार, ०३ भदौ २०८२, १२ : ४२

प्रतिक्रिया