तस्बिरः सुशीलबाबु थकाली/रासस
काठमाडौं- समुद्री सतहदेखी करिब ४ हजार मिटर भन्दा बढी उचाइमा रहेको मुस्ताङको थासाङ गाउँपालिका–१ र घरपझोङ गाउँपालिका–२ मा पर्ने दुईवटा गाउँपालिकाको सीमाना छेउबाट देखिएको बतासे याक खर्क, हरियाली चरीचरण र आसपासका क्षेत्र । यो चरण विशेष गरि याक–नाक तथा चौरी, भेडा, बाख्रा, च्याङ्ग्रा, घोडा र खच्चडको लागि उपयुक्त मानिन्छ ।
प्रतिक्रिया