काठमाडौं- नेवा गुठी मेलबर्न अस्ट्रेलियाद्वारा मेलबर्नमा इन्द्रजात्रा पर्वको मनाइएको छ । अस्ट्रेलियाको मेलबर्नमा पहिलोपटक आयोजना गरिएको पर्वमा नेपाली समुदायहरु नेवारी भेषभूषामा सजिएर रमाएका छन् ।
आयोजकका अनुसार नेवार समुदाय र अन्यसमुदाय मिलेर पहिलोपटक मेलबर्नमा यो कार्यक्रम आयोजना गरिएको हो ।
तस्बिरहरुः







तस्बिर प्रदीपराज वन्त/रासस
प्रतिक्रिया