कर्फ्युको अवज्ञा गर्दै आज पनि सडकमा निस्कियो जेनजी (तस्बिरहरु)

मंगलबार, २४ भदौ २०८२, ०९ : २७

काठमाडौं– जेनजी पुस्ताले आज दोस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएको छ । मंगलबार बिहानैदेखि काठमाडौंका बानेश्वर कलंकी लगायतका क्षेत्रमा युवाहरु जम्मा भएर नाराबाजी गर्न थालेका छन् ।

सोमबार जेनजी पुस्ताको आन्दोलनमा प्रहरीको व्यापक दमन पछि काठमाडौंमा १७ र सुनसरीमा दुई जनाले ज्यान गुमाएका थिए । सरकारले नृशंस दमन गरेपछि अहिले सर्वत्र प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध भइरहेको छ । गृहमन्त्री रमेश लेखकले यस घटनाको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् ।

7bb157b6-ca9f-4574-bfa0-5e18abdfd05d79cc3e41-1ddb-4a06-a430-f213d252fcaa2639f361-c931-47d3-824b-f1defc8cb6bc49035c16-ec9d-410e-ae9c-3c2e3910bc75WhatsApp Image 2025-09-09 at 9.24.55 AMWhatsApp Image 2025-09-09 at 9.25.24 AMWhatsApp Image 2025-09-09 at 9.25.46 AMWhatsApp Image 2025-09-09 at 9.26.10 AMWhatsApp Image 2025-09-09 at 9.26.33 AMWhatsApp Image 2025-09-09 at 9.26.57 AMWhatsApp Image 2025-09-09 at 9.27.24 AMWhatsApp Image 2025-09-09 at 9.28.06 AM

7bb157b6-ca9f-4574-bfa0-5e18abdfd05d79cc3e41-1ddb-4a06-a430-f213d252fcaa2639f361-c931-47d3-824b-f1defc8cb6bc49035c16-ec9d-410e-ae9c-3c2e3910bc75

 
 
मंगलबार, २४ भदौ २०८२, ०९ : २७

प्रतिक्रिया