कालीगण्डकी नदी र जोमसोम बजार (तस्बिर)

बुधबार, ०१ असोज २०८२, १३ : ०१

काठमाडौं- मुस्ताङको घरपझोङ गाउँपलिका–४ स्थित जोमसोम बजार छेउबाट बगेको कालीगण्डकी नदी । यतिबेला असोज लागेसँगै कालीगण्डकी नदीको सतह ह्वात्तै घटेको छ ।

 
बुधबार, ०१ असोज २०८२, १३ : ०१

प्रतिक्रिया