सभामुख घिमिरेद्वारा संसद भवन निरीक्षण (तस्बिरहरु)

विहीबार, ०२ असोज २०८२, १३ : ४९

काठमाडौं- सभामुख देवराज घिमिरे जेनजी आन्दोलनका क्रममा जलेको संसद् भवनको अनुगमन गरेका छन् । आज मध्यान्ह सभामुख घिमिरेले जलेको संसद् भवनको अनुगमनमा गरेका हुन् । 

गत भदौ २४ गतेको आन्दोलनका क्रममा सरकारी तथा निजी सङ्घ–संस्था, कार्यालय, संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका सरकारी संस्था जलेका थिए । 

जेनजी आन्दोलनपछि सभामुख घिमिरे सार्वजनिक भएका थिएनन् । तर, संसद् भवन जलेको नवौँ दिनमा भने उनी अनुगमनमा निस्किएका हुन् ।

5432

                                                                तस्बिरः विमलबहादुर बिष्ट/रासस

 
 
विहीबार, ०२ असोज २०८२, १३ : ४९

प्रतिक्रिया