लाप्चाबाट देखिएको कैलाश र मानसरोवर (तस्बिर)

शनिबार, ११ असोज २०८२, १३ : ३४

काठमाडौं- हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ स्थित करिब पाँच हजार मिटरभन्दा माथिको उचाइमा रहेको लाप्चाबाट देखिएको पवित्र कैलाश पर्वत र मानसरोवर तालको दृश्य । धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिने यस स्थलबाट चीनको तिब्बतस्थित कैलाश–मानसरोवर क्षेत्र आमनेसामने स्पष्ट देख्न सकिन्छ। 

 
शनिबार, ११ असोज २०८२, १३ : ३४

प्रतिक्रिया