जुम्ला विमानस्थल र मार्सीधान फाँट (तस्बिर)

मंगलबार, २१ असोज २०८२, १२ : १२

काठमाडौं- जुम्लाको चन्दनाथ नगरपालिका– १ स्थित आचार्यवाडा गाउँबाट देखिएको जुम्ला विमानस्थल र आसपास क्षेत्रमा मार्सी धानखेतीको फाँट । उक्त फाँटमा मार्सीधान पाकेर पहेँलो भएको छ ।

 
मंगलबार, २१ असोज २०८२, १२ : १२

प्रतिक्रिया