काठमाडौं- मनसुन बाहिरिएसँगै काठमाडौंको आकाश खुलेपनि आकाशमा हल्का तुवाँलो देखिन थालेको छ।
आज माथिमाथि उचाईमा रहेका घरहरू तुवाँलोभित्र हराएका देखिन्छन्। हिउँदे मौसम नजिकिँदै गर्दा दिउँसो चिसो हावासँगै हल्का तुवाँलो लागेपनि शहरको दृश्य अझै मनमोहक बनाएको छ।
कुपन्डोलबाट देखिएको काठमाडौंको आकाश:

_vlUyYLDGPi.jpg)



प्रतिक्रिया