काठमाडौं- जनकपुरधाम नजिकैको छठ घाटमा सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्न व्रतालुहरूले पूजा सामग्री सजाएर राखेका छन्।
आज छठ पर्वको ‘सझुका अरख’ को तयारी गरिँदै छ । आज सन्ध्याकालीन सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा रहेका कारण आज नदी, पोखरी र तलाउहरुमा व्रतालुहरूको ठूलो भीड हुने गर्छ। यसका लागि व्रतालु आज निराहार व्रतमा छन् भने छठ घाटहरु सजाउनुका साथै पूजा सामग्री सजाएर राखिएको छ ।
वर्तालुले भोलि मंलबार सप्तमीका तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि छठपर्व विधिवत् रुपमा सम्पन्न हुनेछ ।
_W3fUMsdvPf.jpg)

_DCT1K0fbs2.jpg)

_3RJlVSKG7w.jpg)

_olmINfmknM.jpg)
_3HrjtgXUar.jpg)

प्रतिक्रिया