काठमाडौं- सूर्यास्तसँगै ललितपुरबाट देखिएको हिमशृङ्खलाको मनमोहक दृश्य देखिएको छ ।
अस्ताउँदै गरेको सूर्यको सुनौलो किरणमा हिमालहरू चम्किएका छन् । मौसम चिसिँदै गएसँगै यस्ता दृश्य पछिल्ला दिनमा झन् स्पष्ट देखिन थालेका छन् ।
साँझको समयमा हिमालको सुनौलो चमक देखिँदा उपत्यकाको दृश्य विशेष आकर्षक बनेको छ ।
तस्बिरहरू:





प्रतिक्रिया