म्याग्दीको मुदीगाउँ (तस्बिर)

विहीबार, १८ मंसिर २०८२, १२ : ४७

काठमाडौं- म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित  भिरालो पाखामा बाक्लो ढुंगेघरहरु रहेको रहेको मुदीगाउँ । मगर समुदायको बाहुल्य बसोबास रहेको मुदी धौलागिरि चक्रीय पदमार्गमा समेटिएको छ ।

 
विहीबार, १८ मंसिर २०८२, १२ : ४७

प्रतिक्रिया