धोबिनी चरा (तस्बिर)

शनिबार, ०५ पुस २०८२, ११ : २६

काठमाडौं- दाङको घोराही उपमहानगरपालिका-१५ स्थित नेपाल पत्रकार महासंघ परिसरमा देखिएको धोबिनी चरा। मानवबस्ती वरपर सहजै देखिने यो चराले बिहान सबेरै र साँझतिर मीठो तथा विविध स्वर निकाल्ने गर्छ भने हिँड्दा निरन्तर पुच्छर हल्लाउने गर्छ।

 
शनिबार, ०५ पुस २०८२, ११ : २६

प्रतिक्रिया