नयाँ वर्षको दिन ललितपुरबाट देखियो सूर्योदयको मनमोहक दृष्य (तस्बिरहरु)

विहीबार, १७ पुस २०८२, ०९ : ४६

काठमाडौं– आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । नयाँ वर्षको दिन ललितपुरबाट सूर्योदयको मनमोहक दृष्य देखिएको छ । 

बिहीबार अंग्रेजी नयाँ वर्षको पहिलो दिन ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलिबाट हेर्दा क्षितिजमा सुर्योदय हुँदै गरेको मनमोहक दृष्य देखिएको हो ।

पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ । 

 

 
 
विहीबार, १७ पुस २०८२, ०९ : ४६

प्रतिक्रिया