तस्बिरः तिलकराज ओझा/रासस
काठमाडौं- कैलालीको कैलारी गाउँपालिका-७ भुँइयाफाँटास्थित स्थानीयको घरमा अन्न सञ्चय गर्नको लागि माटो र धानको भुसाबाट निर्मित भकारी । यस प्रकारको भकारीमा वर्ष भरीलाई खान पुग्ने गरी धान, गहुँ लगायत अन्न भण्डारण गरिन्छ ।
प्रतिक्रिया