रास्वपाका बागमती प्रदेश उपसभापतिले पनि छाडे पार्टी, उम्मेदवार छनोटमा आर्थिक चलखेल भएको आरोप (राजीनामापत्रसहित)

विहीबार, ०७ फागुन २०८२, ११ : ५८

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले पार्टी छाडेका छन् । उनले आज पार्टीको साधारण सदस्य समेत नरहने गरी महामन्त्री समक्ष राजीनामा घोषणा गरेका छन् ।

आर्थिक अपचलन भएको आरोप लगाउँदै रास्वपाबाट बाहिरिए राणा

हुमागाईं ७९ मा काभ्रे २ बाट प्रतिनिधिसभाको निर्वाचनमा उठेका थिए । उनले राजीनामा पत्रमा रास्वपा छाड्नुका ७ कारण खुलाएका छन् ।

रास्वपामा असन्तुष्टि बढ्दो, अर्की संस्थापक सदस्यले पनि पार्टी छाडिन्

उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तार तथा सदस्यता तथा आर्थिक व्यवस्थापनमा अपारदर्शीता देखिएको उनको आरोप छ ।

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माद्वारा पार्टी परित्याग, आर्थिक अनियमितताको आरोप

 
 
विहीबार, ०७ फागुन २०८२, ११ : ५८

प्रतिक्रिया