कांग्रेसको १५औँ महाधिवेशन

गगन थापाद्वारा कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन

आइतबार, १८ असोज २०८३, १५ : २३

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन आइतबार उद्घाटन गरेका छन्।

उनले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गरेर महाधिवेशनको दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन्। 

सभापति थापाले बिरुवामा जल सेचनसमेत गरे । कांग्रेसका अग्रज नेताहरूको तस्बिरमा अन्य दलका नेताहरूले पनि माल्यार्पण गरे ।

आइतबार, १८ असोज २०८३, १५ : २३

प्रतिक्रिया