काठमाडौं- कार्तिक १८ गते, बुधबार फोनपे पेमेण्ट सर्भिस लिमिटेडको सातौँ वार्षिक साधारणसभा म्यारियट होटल, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ ।
फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा बसेको सो वार्षिक साधारण सभाले आ.व. २०८२र८३ को वार्षिक वित्तिय विवरण र लेखापरिक्षक प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ भने आगामी आ.व. २०८३र८४ को लागि लेखापरिक्षकको रुपमा G.P. Rajbahak & Co., Chartered Accountants लाई नियुक्त गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया