भारतीय पूर्वमन्त्री अरुण जेट्लीको मृत्यु

शनिबार, ०७ भदौ २०७६, १४ : ०९

भारतका पूर्व अर्थमन्त्री अरुण जेट्लीको नयाँ दिल्ली स्थित एम्स अस्पतालमा मृत्यु भएको छ । उनी ६६ वर्षका थिए । 
एम्सले एक विज्ञप्ती जारी गर्दै अरुण जेट्लीको निधनमा भएको पुष्टि गरेको छ ।
 

शनिबार, ०७ भदौ २०७६, १४ : ०९

प्रतिक्रिया