सुनको मूल्य घट्यो

विहीबार, १९ भदौ २०७६, ११ : २७

बिहीबार सुनको मूल्य घटेको छ ।

बुधबारको तुलनामा बिहीबार छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदी तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको  महासंघले जनाएको छ ।

विहीबार, १९ भदौ २०७६, ११ : २७

प्रतिक्रिया