अन्तर्राष्ट्रिय अपराधी इब्राहिमसहित चारजना आतंकवादी घोषित

विहीबार, १९ भदौ २०७६, १५ : ४१

भारत सरकारले चार जनाअपराधी लाई आतंकवादी घोषित गरेको छ ।

सरकारले नयाँ आतंकवाद निरोधक कानुनअनुसार जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहर, लश्कर–ए–तैयबाका संस्थापक हाफिज मुहम्मद सईद, मुम्बई आतंकवादी हमलाका आरोपी जकी–उर–रहमान–लखवी र भारतीय अन्डर वल्र्ड डन दाउद इब्राहिमलाई आतंकवादी घोषित गरेको हो ।

नयाँ कानुन अनुसार भारतले पहिलो पटक उनीहरुलाई आतंकवादी घोषित गरेको हो ।

शिलापत्र बाट

 

विहीबार, १९ भदौ २०७६, १५ : ४१

प्रतिक्रिया