आज सुनको मूल्य ५ सयले  घट्यो

आइतबार, २२ भदौ २०७६, १२ : ४६

आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ ।

आज आइतबार सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज तेजाबी सुन भने ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आइतबार, २२ भदौ २०७६, १२ : ४६

प्रतिक्रिया