हकप्रद शेयर बाँडफाँड

बुधबार, २५ भदौ २०७६, १३ : २५

काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्तले हकप्रद शेयर बाँडफाँड गरेको छ ।

हिजो कम्पनीले लिलामी मार्फत बिक्रीमा ल्याएको  १८ हजार ५३० कित्ता हकप्रद बिक्री गरी बाँडफाँड गरेको हो ।

कम्पनीले बोलपत्रमा नपरेको रकम आज शेयरधनीले उल्लेख गरेको बैंक खातामा फिर्ता गरेको छ ।

बुधबार, २५ भदौ २०७६, १३ : २५

प्रतिक्रिया