सुनचाँदीको मूल्यमा गिरावट ?

विहीबार, २६ भदौ २०७६, १२ : २६

काठमाडौं– बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

बुधबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ७० हजार ८०० मा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ।  

चाँदी भने बिहीबार रु ५ घटेर ८७५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

विहीबार, २६ भदौ २०७६, १२ : २६

प्रतिक्रिया