नेपाल आइडल सिजन ३ को मख्य प्रायोजक "कोका–कोला"

सोमबार, ३० भदौ २०७६, १० : ०८

गायन रियालिटी सो नेपाल आइडल सिजन ३ मा 'कोका–कोला'ले मुख्य प्रायोजन गर्ने भएको छ ।

कोका–कोलाले नेपालमा पहिलो पटक गायन रियालिटी सो मा प्रायोजन गर्न लागेको हो । 

नेपाल आइडल एपी १ टेलिभिजनमार्फत प्रसारण हुनेछ ।
 

सोमबार, ३० भदौ २०७६, १० : ०८

प्रतिक्रिया