च्यांग्रा लिन व्यापारी मुस्ताङमा

शुक्रबार, १० असोज २०७६, ०८ : ५१

दशैं नजिकिय सगैँ राजधानीका लागी च्यांग्रा बिक्री गर्न व्यापारी मुस्ताङ पुगेका छन् ।

मुस्ताङमा प्रति च्यांग्राको मुल्य २० हजार देखि २५ हजार सम्म  पर्ने  गरेको  छ ।

उक्त च्यांग्रा पोखरा तथा काठमाडौं आइपुग्दा २५ देखि ३० हजार सम्म पुग्ने गरेको छ ।

मुस्ताङबाट यो बर्ष २५ हजार भन्दा बढि भेडा च्यांग्रा बाहिरिने व्यापारी बताउछन् ।

बाहिरिएका मध्य २००० काठमाडौंमा लगिने छ ।

कारोबार दैनिकबाट

शुक्रबार, १० असोज २०७६, ०८ : ५१

प्रतिक्रिया