भारतीय विमान दुर्घटनाहुनबाट पाकिस्तानले बचायो

मंगलबार, ०३ मंसिर २०७६, ०७ : ४९

एजेन्सी – पाकिस्तानल एक भारतीय विमानलाई दुर्घटना हुनबाट बचाएको छ ।

जयपुरबाट ओमानको राजधानी मस्टकतर्फ गईरहेको एक विमानलाई पाकिस्तानी एयर ट्राफिक कन्ट्रोलर ९एटीसी० ले दुर्घटना हुनबाट बचाएका हो ।

खराब मौसमका कारण भा।रतीय पाइलटले आपत्कालीन प्रोटोकल जारी गरेसगैँ १५० यात्रु बोकेको उक्त विमान दुर्घटना हुनबाट पाकिस्तानले बचाएको छ ।
 

मंगलबार, ०३ मंसिर २०७६, ०७ : ४९

प्रतिक्रिया