१८ वर्षीय किशोरले गरे क्‍यान्सर पत्ता लगाउने ब्राको आविष्कार! (भिडियोसहित)

४ बर्ष अगाडि

मेक्सिकोका १८ वर्षीय एक किशोर विद्यार्थीले स्तन क्‍यान्सर पत्ता लगाउने ब्रा डिजाइन गरेका छन्।

जुलियन रियो कान्टु नाम गरेका ती किशोरले आफ्नी आमा स्तन क्‍यान्सरबाट पीडित भएपछि ब्रा पत्ता लगाएको बताएका छन्। कलेजका जना साथीहरुको सहयोगमा ती किशोरले उक्त ब्राु को डिजाइन गरिएको छ जसको नाम इभाु राखिएको छ।

यो इभा नामक ब्राले सजिलैसँग ब्रेस्ट ९स्तन० क्यान्सर पत्ता लगाउन सकिन्छ। उनले गरेको नयाँ अनुसन्धानलाई ग्लोबल स्टुडेन्ट अन्टरप्रेनर अवार्डुसमेत प्रदान गरिएको छ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया