सञ्चारमन्त्री बाँस्काेटाले भने - 'कार्यकर्ता मार्न प्रधानमन्त्रीले तरबार बोक्नुहुन्छ र ?'

विहीबार, ०२ माघ २०७६, १५ : ५८

सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेकपाका नेता भिम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की नदिइएको बताएका छ्न ।

बिहिबार मत्रालयमा नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले नेता रावलले भनेको कुरामा सत्यता नरहेको उल्लेख गरे । 

पत्रकारकाे प्रश्नमा उनले भने 'आफ्नै कार्यकर्ता मार्न प्रधानमन्त्रीले तरबार बोक्नुहुन्छ भन्ने पत्याउनु हुन्छ ?'

विहीबार, ०२ माघ २०७६, १५ : ५८

प्रतिक्रिया