कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२५ पुग्यो

मंगलबार, २१ माघ २०७६, ०८ : २२

चीनमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२५ पुगेको छ ।

चीनको मध्य शहर वुहानमा शुरू भएको घातक कोरोनाभाइरसले उग्र रुप लिदा दिन दिनै मृत्यु हुनेको संख्या बढिरहेको हो ।

त्यस्तै चीनमा  २० हजार ४३८ मानिसमा उक्त भाइरसको संक्रमण देखीएको छ ।
 

मंगलबार, २१ माघ २०७६, ०८ : २२

प्रतिक्रिया