कोरोनाभाइरस संक्रमणका कारण चीनमा अहिले सम्ममा ४९० मानिसको मृत्यु भएको छ ।
अन्तराष्ट्रीय समाचार एजेन्सीहरुले चीनमा उक्त संख्यामा मानिसको मृत्यु भएको जनाएका छन् ।
चीनको हुवान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको प्रकोप विश्वको २५ देशमा देखापरीसकेको छ ।
अहिले सम्म चीनमा २४ हजार ३ सय २४ जना मानिसमा उक्त भाइरसको संक्रमण देखीएको छ भने
प्रतिक्रिया