सुदूरपश्चिममा दुई पटक भूकम्प

४ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतले आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३।७ र ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा ५।३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।     
     
भूकम्पको धक्काको महसुस बैतडी, बझाङ, अछामलगायतका जिल्लामा गरिएको जनाइएको छ । केन्द्रका प्राविधिक सहायक ९टेक्निकल असिष्टेन्ट० चन्दा शाहका अनुसार भूकम्पबाट कुनै पनि क्षति भएको छैन ।     

४ बर्ष अगाडि

प्रतिक्रिया