शुभम पावरले बोलायो साधारण सभा

शनिबार, २५ माघ २०७६, ११ : २१

शुभम पावर लिमिटेडले पाँचौं वार्षिक साधारण सभा आहवान गरेको छ ।
 ।
कम्पनीले गत आवको  नाफा नोक्सान तथा संस्थाका बारेमा विविध छलफल सहित निर्णय गर्नैका लागि साधारण सभा आहवान गरेको हो ।

कम्पनीको साधारण सभा फागुन १६ गते शुक्रवार बिहान ११ बजे रजिष्टर्ड कार्यलय अनामनगरमा हुनेछ ।

शनिबार, २५ माघ २०७६, ११ : २१

प्रतिक्रिया