नेपाल टेलिकमले तोकयो प्रवक्ता

४ बर्ष अगाडि

नेपाल टेलिकमले कम्पनीको प्रवक्तका रुपमा राजेश जोशीलाई नियुक्त गरेको छ । 

टेलिकमले आज एक सूचना जारी गर्दै जोशीलाइ प्रवक्ता तोकेको जानकारी गराएको हो । 

जोशी कम्पनीकै केन्द्रीय कार्यालयस्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा कार्यरत निमित्त प्रबन्धक हुन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया