बिन्ध्याबासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो तेस्रो साधारण सभा बोलाएको छ ।
कम्पनीले गत आवको वार्षिक प्रतिवेदन माथि छलफल साथै बिविध बिषयमा निर्णय गर्नै साधारण सभा बोलाएको हो ।
कम्पनीको साधारण सभा फागुन २२ गते बिहीबार बिहान ११ बजे आम्रपाली वेक्क्वीट नक्साल काठमाण्डौमा हुनेछ ।
प्रतिक्रिया