अब डिजेल पेट्रोलमा प्रतिलिटर १०/१० रुपैयाँ बिकास कर

४ बर्ष अगाडि

सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ बिकास कर थपेर १० रुपैया पुर्याएको छ । 

बिहिवार सुचना तथा सन्चार प्रविधि मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री युवराज खतिवडाले जानकारी दिएका हुन । 

गत फागुन १२ गते बसेको मन्त्रीपरिषद  बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया बिकास कर लगाउने नीरण्य गरेको हो । 

बुढी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५  रुपैया कर लगाउन थालेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया