मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयलाई सहयोग

शनिबार, १७ फागुन २०७६, ०७ : ४०

मुक्तिनाथ विकास बैंकले विद्याथीहरुलाई आवश्यक साम्रागी वितरण गरेको छ।

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत श्री प्राणोदय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक पर्ने सामग्री वितरण गरेको छ । 
बैंकले भक्तपुराको ठिमीस्थित आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदका सामाग्रीहरु वितरण गरेको हो ।

उक्त सामाग्री विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई बैक ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

शनिबार, १७ फागुन २०७६, ०७ : ४०

प्रतिक्रिया