जबर्जस्तीकरणीको घटनामा कमी

सोमबार, १९ फागुन २०७६, १५ : ४५

 

सुनसरीमा जबर्जस्तीकरणीको घटनामा कमी आएको छ । चालू आवको आठ महिनाको अवधिमा जिल्लामा ५५  र गत आव २०७४÷७५ मा ११८  वटा सो सम्बन्धी घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सुरक्षा सतर्कता बढाएका कारण जिल्लामा सो सम्बन्धी घटनामा कमी आएकोे बताए ।

सोमबार, १९ फागुन २०७६, १५ : ४५

प्रतिक्रिया