कृषि विकास बैंकको बोनस शेयर नेप्सेमा सुचिकृत

आइतबार, ०२ चैत्र २०७६, ११ : ४१

नेपाल स्टक एक्चेन्ज नेप्सेमा कृषि विकास बैंकको बोनस शेयर सुचिकृत भएको छ  । 

आज आइतवार बैकंले जारी गरेको  ५४ लाख ९ हजार ३ सय १७ दशमलव ३७ कित्ता वोनस शेयर सुचिकृत भएको हो  ।

आइतबार, ०२ चैत्र २०७६, ११ : ४१

प्रतिक्रिया