राहतकोषमा राष्ट्रियसभा अध्यक्षकाे एक महिनाको तलब

सोमबार, १० चैत्र २०७६, १३ : ५५

राष्ट्रियसभा अध्यक्षले एक महिनाको तलब राहतकोषमा दिने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो एक महिनाको तलव कोरोना विरुद्धको राहत कोषमा जम्मा गर्ने भएका छन् ।

संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई पत्र लेख्दै उनले एक महिनाको तलव सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमणको महामारी विरुद्ध लड्न गठन गरेको राहत कोषमा जम्मा गर्न अनुरोध गरेका हुन् । 

सोमबार, १० चैत्र २०७६, १३ : ५५

प्रतिक्रिया