उच्चस्तरीय समितिको बैठक शुरू

मंगलबार, ११ चैत्र २०७६, १६ : १६

कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक सिहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा सुरु भएको छ । 

बैठकमा लकडाउनपछिको अवस्थाका बारेमा विश्लेषण भइरहेको बताइएको छ । 

बैठकमा सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा अहिले अवलम्बन गरेका नीति र आगामी दिनमा अपनाउनुपर्ने सजगताका विषयमा छलफल भइरहेको उपप्रधान एव् रक्षा मन्त्री समेत रहेका ईश्वर पोखरेलले बताए ।

मंगलबार, ११ चैत्र २०७६, १६ : १६

प्रतिक्रिया