सरकारले नेपाल भारत सीमामा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेशमा दिने भएको छ ।
कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले भारतबाट नेपाल आएका तर प्रवेश गर्न नपाएका उनीहरुलाई प्रवेशको अनुमति दिने निर्णय गरेको हो ।
यसअघि सीमा बन्द भइसकेपछि सीमा आएका उनीहरुलाई प्रहरीले प्रवेश अनुमति दिएको थिएन ।
विशेषगरी कैलाली सीमा नाकामा नेपालीहरु प्रवेश नपाउँदा तनाव हुँदै आएको छ।
प्रतिक्रिया