राप्रपाले सरकारलाई रु पाँच लाख सहयोग गर्ने

मंगलबार, ११ चैत्र २०७६, २२ : २३

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोभिड–१९ विशेष कोषमा रु ५ लाख सहयोग उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरसको प्रकोपलाई सामाना गर्न सरकारले गठन गरेको उक्त कोषमा पार्टीले सहयोग उपलब्ध गराउने निर्णय गरेको नेता सुन्दर पाण्डेले जानकारी दिए । 

मंगलबार, ११ चैत्र २०७६, २२ : २३

प्रतिक्रिया