देशभर १ लाख १४ हजारलाई राहत वितरण

मंगलबार, २५ चैत्र २०७६, १८ : ४९

कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित १ लाख १४ हजार जना विपन्न तथा मजदुरलाई राहत वितरण गरेको तथ्यांक सार्वजनिक भएको छ । 

कोरोना महामारी रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्न नपाएपछि समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गरिएको हो । 

नोभल कोरोना  (कोभिड १९) रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिका सदस्यसचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले सो सानकारी दिएका हुन् । 

उनका अनुसार आजसम्म  ३० हजरा  ५०६ जना क्वारेन्टाइनमा बु्का छन् र । त्यस्तै सरकारले  कानुन उल्लंघन गर्ने २ हजार ६०० जनालाई करवाही गरेर छाडेको छ भने  मुलुक भरी २ हजार २ सय ३५ सवारी साधन लाइ कार्वाही गरेको छ 

सकरारले कोरोन संक्रमितो आकस्मिक उपचारमा लैजानुपर्ने अबसथाका लागि। १ हजार ९ सय ३९ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको पनि उने बताए । 
 

मंगलबार, २५ चैत्र २०७६, १८ : ४९

प्रतिक्रिया