माछापुछ्रे बैंकको आज ४१ शाखा खुल्दै, कति बजे खुल्छन् शाखा ?

सोमबार, ०८ बैशाख २०७७, ०९ : ४४

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै माछापपुछ्े बैंकले आज (सोमबार) ४१ शाखा खुल्ला गरेको छ ।  बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई १० बजेदेखि १२ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक–फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरूः


 

सोमबार, ०८ बैशाख २०७७, ०९ : ४४

प्रतिक्रिया