आजको विनिमयदर, डलरको मुल्य घट्यो

बुधबार, १७ बैशाख २०७७, ०९ : २०

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंककाअनुसार आजका लागि अमेरिकी डलरको बिक्री मुल्य रु. १२२.२१ रुपैयाँ रहेको छ । यस्तै, डलरको खरिद मुल्य भने १२१.६१ रुपैयाँ रहेको छ । राष्ट्र बैंककाअनुसार मंगलबारको तुलनामा आज डलरको मुल्य केही मात्रामा घटेको छ । 
यस्तै, अन्य मुलुकका मुद्राको विनिमयदर यस प्रकार छः

बुधबार, १७ बैशाख २०७७, ०९ : २०

प्रतिक्रिया