आज सेञ्चुरी बैंकको ३८ शाखा खुल्ला रहने

सोमबार, २२ बैशाख २०७७, ०७ : ११

लडाउनलाई दृष्टिगत गर्दै सेञ्चुरी बैंकले आज सोमवार ३८ शाखा खुल्ला गर्ने भएको छ ।

बैंकले ६ प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई  ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । 


कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु:


 

सोमबार, २२ बैशाख २०७७, ०७ : ११

प्रतिक्रिया